आकर्षक १० वटा घडेरी (प्लट्स) बिक्रीमा!
- 15,00,000 प्रति पलट (१० धुर)
- 15,00,000 प्रति पलट (१० धुर)
Description
आकर्षक १० वटा घडेरी (प्लट्स) बिक्रीमा!
व्यवसायीक लगानी वा घर निर्माणको लागि बाँके जिल्लाको एक प्राइम लोकेशनमा १० वटा आकर्षक घडेरीहरू एकमुष्ट वा छुट्टाछुट्टै रूपमा बिक्रीमा छन्।
मुख्य विशेषताहरू:
-
क्षेत्रफल तथा कुल प्लट: १० धुरको १० वटा आकर्षक घडेरीहरू।
-
ठेगाना: बाँके जिल्ला, बैजनाथ गाउँपालिका-५ (कोहलपुर नगरपालिकासँग जोडिएको)।
-
मार्ग/बाटोको विवरण: पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको र जग्गाको उत्तरतर्फ ६ मिटर चौडा बाटो भएको।
-
उपयुक्तता: यो जग्गा घडेरीको रूपमा घर बनाउन मात्र नभई, एकमुष्ट (Bulk) रूपमा लिएर कुनै पनि उद्योग, गोदाम (Warehouse), वा व्यावसायिक प्रतिष्ठान सञ्चालन गर्नका लागि समेत अति उपयुक्त रहेको छ।
सम्पर्क विवरण:
यस सुनौलो अवसरको फाइदा उठाउन चाहनुहुने महानुभावहरूले तलको ठेगाना वा नम्बरमा सिधा सम्पर्क गर्नुहोला:
Property Documents
Details
Updated on नोभेम्बर 4, 2026 at 6:01 अपराह्न-
Price 15,00,000 प्रति पलट (१० धुर)
-
Property Size १० धुरको पलट
-
Property Type Land for Sale
-
Property Status New Listing
Features
Address
Open on Google Maps-
Address: Baijanath, Banke, Lumbini Province, Nepal
-
City: Banke
-
State/county: Lumbini
-
Zip/Postal Code: 51103
-
Area: Baijanath
-
Country: Nepal
Overview
- Land for Sale
- १० धुरको पलट
- 20157


